काठमाडौँ- सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजोदेखि सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थि...