युक्रेनी महिलाको दर्दनाक पीडा,रुसी आक्रमणको डरले आफ्नो बच्चा समातेर रोइन

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज(सोमबार) १९ दिन पुगेको छ । रुसले युक्रेमाथि बमबारी गर्न थालेयता २५ लाख भन्दा बढी युक्रेनीले युद्धबाट ज्यान जोगाउन आफ्नो देश छोडेर छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । यो युद्धमा सयौं युक्रेनीको ज्यान गएको छ । रुसी आक्रमणले कैयौं युक्रेनी बालबालिका र महिलाहरूलाई उनीहरुको परिवारबाट समेत अलग […]