रुपन्देही । नेपाली कांग्रेसबाट ९९ प्रतिशत जनप्रतिनिधि निर्वाचित दाङको लमही नगरपालिकामा मेयर-उपमेयरबीचको विवादले आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरू भएपनि यो ऐन पास हुन नसक्दा सबै सेवा प्रभावित भएको हो । दाङका सबै स्थानीय तहमा बजेट कार्यान्वयनमा गएको छ । ऐन पास नहुँदा नगरपालिकाले नयाँ कर लिन र […]