हारुकी मुराकामीका आख्यानका पात्रहरू

हारुकी मुराकामी नेपाली साहित्यकार र पाठकहरूबीच अपरिचित नाम होइन । जापानमा बसेर, जापानी भाषामा लेखेर विश्वव्यापी ख्याति आर्जन गरेका यी लेखक नोबेल पुरस्कारका लागि पनि चर्चामा आइरहन्छन् ।कतिपय नेपाली लेखक उनका प्रशंसक र पाठक छन् । मूलतः उनका किताब अङ्ग्रेजी भाषाको माध्यमबाट विश्वव्यापी बनेका हुन् । त्यसो त उनका कृतिहरू...