काठमाडौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । नागरिकता विवादका कारण रवि लामिछानेको सांसद पद गएपछि उनी स्वतःघोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिन लागेका हुन् ।
श्रेष्ठले आज बिहान साढे ११ बजे आयोगमा निवेदन दिने कार्यक्रम छ । यसबारे दिउँसो २ बजे पत्रका...