स्वास्थ्य मन्त्रालयले दियो निर्देशनः गरीब, असहाय र बेवारिसेको निःशूल्क उपचार गर्नू

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई कुल शय्याको १० प्रतिशत छुट्याई विपन्न, असहाय तथा बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्न आग्रह गरेको छ । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० मा यो व्यवस्था भए पनि मन्त्रालय मातहतका निकायमार्फत...