हामी युद्धमा छौँ

अन्जना गौतम  सपना देख्ने आँखाहरुमा   डरले डेरा जमाएको छ।  उन्नति–प्रगतिपथका पाइलाहरुमा  अदृश्य जन्जिर जेलिएको छ।  दृढ र निश्रित यात्राहरु  द्विविधा र अन्योलका पहिरोमा...