राप्रपाले बुझायो २४ सांसदको नाम आयोगमा

काठमाडौं– राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।  राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो ।  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको […]

सम्बन्धित सामग्री

सात वटा पार्टीबाट छानिएका समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधिसभाको समानुपातिक तर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका छन् । नेपाली कांग्रसतर्फका समानुपातिक सांसदहरु खसआर्य पुरुष तर्फ डा.प्रकाशशरण महत मधेसी पुरुष विमलेन्द्र […]

राप्रपाले आयोगमा बुझायो २४ सांसदको नाम

काठमाडौं। राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको […]

राप्रपाले समानुपातिकतर्फ ७ जना सांसदको टुंगो लगायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समनुपातिकतर्फका ७ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाबाट समानुपतिकमा पुरुष दुई र पाँज जना महिलाको नाम सिफारिस भएको छ । पशुपतिशमशेर जबराबुद्धिमान तामाङरोशन कार्कीगीता बस्नेतबीना लामाबीना जैसवालअनिषा नेपाली

यी हुन् राप्रपाका ७ समानुपातिक सांसद्, प्रकाशचन्द्र लोहनी आउट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ । यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ ।  पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७

अन्य पार्टीले समानुपातिक सूची सार्वजनिक गरेपनि राप्रपाले राख्यो गोप्य

राप्रपाले समानुपातिक सांसदको नाम गोप्य राखेको छ । समानुपातिक सांसदको सूचीका विषयमा विवाद भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै निर्वाचन आयोगमा पठाएका हुन् ।  ‘सबै अग्रज र साथीहरूको सल्लाहमा मैले समानुपातिकको सूची तय गरेर आयोगमा इमेल गरिदिएको छ । सूची पछि थाहा भइहाल्छ’, लिङ्देनले नेताहरूलाई भनेको भनाइ उदृत गर्दै एक नेताले भने, ‘खासगरी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभाको समानुपातिकमा कसलाई बनाउने भन्ने थियो । त्यो अध्यक्षले निर