लेखापरीक्षण समयमै गराउन राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडौं, पुष ८ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । आयोगले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न र उक्त अभिलेख केन्द्रीय कार्यालयमा राख्न तथा त्यसको जानकारी गराउन पनि निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ को उफदफा […]