कृष्णनगरमा खरको छाना मुक्त अभियान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छाना मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले तीन वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाएको छ । […]