अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै

उनी रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका पुगेको बताइएको छ।  निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा आन्द्राको क्यान्सरको देखिएको थियो। चौथो चरणको क्यान्सर भएको पत्ता लागेपछि उनको उपचार सम्भव भएन र केहीदिनअघि मृत्यु भएको थियो।