त्रिविले भन्यो: सर्वोच्चले निर्देशन दिए नेसनल मेडिकल कलेजको सम्बन्धनमा पुनर्विचार गर्न सक्छौं

त्रिभुवन विश्वविद्यालयले नेसनल मेडिकल कलेजलाई दिइएको विवादित सम्बन्धबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। आज विज्ञप्ति निकाल्दै सर्वोच्चको आदेश बमोजिम नै उक्त मेडिकल कलेजलाई सम्बन्धन दिइएको जिकिर त्रिविले गरेको छ। साथै, नेसनल मेडिकल कलेजलाई सम्बन्ध दिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयन नगर्नू भन्ने निर्देशन प्राप्त भएमा सम्बन्धनबारे पुनर्विचार गर्न सकिने पनि जनाएको छ। विज्ञप्तिमा भनिएको छ, 'सम्मानित…