काठमाडौँ– २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरी र पोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडाँै महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरे । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानीपोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य […]