सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीको पारिश्रमिकका लागि ६८ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालु वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो । यस्तै महँगी भत्ताका लागि २ अर्ब ७६ करोड ३२ लाख ६६ हजार रुपैय...