चीनले नेपालको सीमा अतिक्रमण गरेको सरकारी रिपोर्ट 'लिक'

चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारको आधिकारिक प्रतिवेदन ‘लिक’ भएको छ । नेपालले पहिलो पटक यसरी आधिकारीक रुपमा चीनले आफ्नो भूमिमा हस्तक्षेप गरेको दाबी गरेको भनी बीबीसीले लेखेको छ ।

सम्बन्धित सामग्री

‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’

फिदिम पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण ...

सरकारले लिम्पियाधुरालाई बिर्सिएको ? | Nagarik News - Nepal Republic Media

लिम्पियाधुरा क्षेत्र नेपालकै हो प्रमाणित गर्ने विभिन्न ऐतिहासिक आधार सरकारी स्तरबाट कतिको खोज–अनुसन्धान भयो कुन्नि, नागरिकस्तरबाट भने जोडतोडका साथ पहलकदमी भएको पाइन्छ । २०५५ असार १२ काठमाडौंको बागबजारमा ३९ सदस्यीय समिति गठन गरियो, ‘सीमा अतिक्रमण प्रतिरोध समिति’, जसको संयोजक थिए, पद्मरत्न तुलाधर । भैरव रिसाल, बुद्धिनारायण श्रेष्ठ, डा. चैतन्य मिश्र आदि सीमाविद् तथा जागरुक नागरिकको कार्यदलले बेलायत, अमेरिका, बेइजिङ र भारतका पुस्तकालय र संग्रहालयबाट विभिन्न प्रमाण संकलन गर्न सफल रह्यो । एक वर्षभित्रै आफ्नो प्रतिवेदन सम्बन्धित निकायलाई बुझाउन सफल रहेको थियो ।