२५ फेब्रुअरी, दुबई । बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहादुर क्षेत्री, सचिबमा महेश …