संविधान एउटा छ, नयाँ। त्यसको सहजताका साथ कार्यान्वयन हुन सकिरहेको छैन। संविधानसभाबाट संविधान बन्ने/बनाउने प्रतिबद्धता पूरा गर्न/गराउन राज्यलाई ६५ वर्ष लाग्यो। हुनत जुन दिनदेखि संविधान बन्न थाल्यो, एउटा शक्ति संविधानसभा नै बन्न नदिन र निर्वाचित संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्न नदिन सक्रियताका साथ लागेको स्पष्ट...