इ–सेवाको ‘५५ मिनेटको धमाका अफर’

भुक्तानी सेवा प्रदायक इसेवाले ‘५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ ।अफरअन्तर्गत बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने कम्पनीले जनाएको छ । इ–सेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो ।योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ । […]

सम्बन्धित सामग्री

इन्फिनिक्सले ल्यायो दसैँ तिहार धमाका अफर

इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दसैँ तिहार धमाका अफर ल्याएको छ । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म लागू हुनेछ ।

दराजकाे 'दशैं धमाका' अफर

दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।...

इसेवाको ‘५५ मिनेटको धमाका अफर’

काठमाडौं । इसेवाले ‘५५ मिनेटको धमाका अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तरगत ५ असारमा बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंक मार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक […]

एनसेलद्वारा मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।...

एनसेलले ल्यायो ‘मनसुन धमाका’ अफर

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्। यी प्याकहरु बिहिबार (जेठ १९) बाट सञ्चालनमा रहनेछन्। ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका […]

एनसेलले ल्यायो मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।यी प्याकहरू बिहीबार (जेठ १९) बाट सञ्चालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रूपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरू रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक

एनसेलले ल्यायो मनसुन धमाका अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबारदेखि सञ्चालनमा आउनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु […]

एनसेलको नयाँ अफर, ४८ रूपैयाँमै १ दिनका लागि अनलिमिटेड डेटा

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार (जेठ १९) बाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता...

प्रभु क्यापिटलको डबल धमाका अफर

काठमाडौं (अस) । प्रभु क्यापिटलले आउँदै गरेका दशैं, तिहार तथा छठ पर्व अवसरमा ग्राहक लक्षित डबल धमाका अफर ल्याएको छ । योजनामा प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न र निःशुल्क शेयर बजारसम्बन्धी तालिम लिन सकिनेछ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० ग्राहकलाई यो योजनाअन्तर्गत छनोट गरिनेछ । यसरी छनोट भएका ग्राहकलाई खाता खोलेपछि १९९ रुपैयाँ मा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ । दैनिक छनोट भएका १० जना ग्राहकलाई प्रत्येक शनिबार र साताभरबाट छनोट हुने  ७० जना ग्राहकलाई शेयर बजारसम्बन्धी आधारभूत तालिम दिइनेछ । योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फाराम भरेर वा प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिन सकिनेछ । योजनाको अन्त्यमा योजनावधिभर खुलेका सबै डिम्याटमध्येबाट भाग्यमानी २० जनालाई क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताको सूची १ दिनपछि कम्पनीको फेसबुक पेज तथा भाइबरमार्फत सार्वजनिक गरिनेछ ।

नबिल दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक

काठमाडौं । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।त्यस्तै किरानामा १५% छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दर