बालेन मेयर घोषणा हुन मात्र बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ७०० मत मात्र गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ६१ हजार ३९० मतसहित जित निश्चित भइसकेको छ । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् । नेकपा...

सम्बन्धित सामग्री

पूर्ण खोपयुक्त घोषणा हुन नुवाकोट र मधेसका चार जिल्ला बाँकी

वीरगञ्ज – देशभरिमा हालसम्म रहेका ७७ जिल्लामध्ये ७२ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। पाँच वटा जिल्लालाई हालसम्म पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी छ। यी पाँच वटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी रहँदा पूरै देश पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छैन। मधेस प्रदेशका ५ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा […]

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

नेपालका १३ जिल्ला पूर्ण साक्षर घोषणा हुनै बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।...

महेश बस्नेतको घोषणा : मेरो बाँकी जीवन राष्ट्रको लागि हुन्छ

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर-२ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आज (आइतबार) मध्यपुर थिमी नगरपालिका वडा नं। ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास […]

नेपाल टी-२० लिग खेल्ने बाँकी दुई टोली घोषणा

नेपाल टी-२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो ।क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन्  । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । न

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढ

यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका

काठमाडाैं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई […] The post यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

६४० स्थानीय तहको नतिजा घोषणा, अझै ११३ पालीका बाँकी

काठमाडौँ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार ६४० स्थानको नतिजा घोषणा भएको हो । अब ११३ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ […]

बाँके साक्षर घोषणा हुन बाँकी

बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।