काभ्रेपलाञ्चोक – अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न दिएको निर्देशनमा अन्योलता भएको छ। गृह मन्त्रालयले काभे्रपलाञ्चोकका विभिन्न सडकमा गुड्ने मालवाहक सवारीलाई भारमापन गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनले यही वैशाख ७ गतेदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो। मन्त्रालयले जिल्लाका तीन स्थानमा रहेको भारमापन केन्द्र ९तौलपुल० सञ्चालनमा ल्याउनसमेत परिपत्र गरेपछि मालवाहक […]