कांग्रेस बैठकमा राठौर र दहितबीच घोचपेच भएपछि देउवाले सम्झाए

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री किशोर सिंह राठौर र केन्द्रीय सदस्य गोपाल दहितबीच घोचपेच भएको छ। बैठकमा सहमहामन्त्री राठौर र दहितबीच एकअर्कालाई घोचपेच चलेपछि सभापति शेरबहादुर देउवाले सम्झाउनुपर्ने अवस्था सिर्जना भएको थियो। केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य दहितले आफ्नो वडामा आफूले कांग्रेसलाई जिताएको तर सहमहामन्त्री राठौरले पार्टीलाई आफ्नो वडामा समेत जिताउन […]