काठमाडौं महानगरले शिक्षाको बजेट ३ गुणा बढायो

काठमाडौं।नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमवार साढे ४ बजे हुने भएको छ।काठमाडौं महानगरले शिक्षाको बजेट ३ गुणा बढाएको छ।डोटीका ४ पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ।भिमादमा बाढीले १०० बढी घरधुरी जोखिममा परेका छन् र इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु हुन पुगेको छ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो

२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड […]