सरकार फतेमा र जोनाथन कुर्दै, एमसीए सरकारको निर्णय कुर्दै

 मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे विवाद चुलिइरहँदा कार्यान्वयन गर्ने निकाय र सरकार अमेरिकी अधिकारीहरूलाई कुरेर बसेको छ । नेपालमा एमसीसी कार्यान्वयन गर्न खोलिएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका कर्मचारीहरूले सरकारमार्फत राजनीतिक निर्णय र सरकारले आउँदो साता नेपाल आउन लागेका एमसीसीका अधिकारीहरू कुरेर बसेका हुन् ।उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको एमसीसी प्रतिनिधिमण्डल नेपाल आउँदैछ । सो टोलीले ए