युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि तत्काल बन्द गर्न भनेका हुन । पुटिनसँगको छलफलपछि जारी गरिएको प्रेस वक्तव्यमा ह्वाटहाउसले युक्रेनको सीमा क्षेत्रमा रुसले सैन्य गतिविधि बढाएको सन्दर्भमा अमेरिका र उसका युरोपेली […]