मतदाता शिक्षामा राजनीतिक दलहरु गम्भीर हुनुपर्नेमा जोड

१४ मंसिर, वीरगञ्ज । राजनीतिक दलहरुले चुनावी घरदैलोसँगै मतदाता शिक्षा लैजानुपर्नेमा पर्साका बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले सुझाएका छन् । उनीहरुले मत बदर भएकै कारण उम्मेदवार हार्ने अवस्था नआओस भन्नेमा सबै सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिए । निर्वाचन आयोगले समतदाता शिक्षामा करोडौं खर्च गरेको भएपनि त्यो प्रभावकारी नदेखिएको र सबै ठाउँमा नपुगेको …