बज्राचार्यले लिए एनआरएनए अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिएका रबिन बज्रचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।