काठमाडौं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको जनाएको हो ।
चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको...