बुहारी बलात्कार गर्ने जेठाजु प्रहरीको फन्दामा

आफ्नै सहोदर भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ परेका छन् । ती पुरुषले गत असार १४ गते दिउँसो बुहारीको बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । १९ …