राष्ट्रसंघको चेतावनी : पेट्रोल जस्तै बालुवाको पनि संकट आउँदै छ

काठमाडौँ : हामीले केही समययता पेट्रोलियम पदार्थको स‌ंकट भोगिरहेका छौँ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ। रूस-युक्रेन युद्ध चर्किएपछि त पेट्रोलियम पदार्थको मूल्य झनै अकाशिएको छ। पेट्रोलियम अभाव देखाउँदै सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। यो त भयो पेट्रोलियम संकटको कुरा। योसँगै संसारभरि नै कतै ऊर्जा संकट उत्पन्न भएको छ त कतै खाद्यान्न संकट सुरसाको मुखजस्तै भएर समस्या भएको छ। तर यी संकटसँगै विश्वले अब चाँडै नै अर्को एउटा