काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नाफानोक्सानको राजनीतिले देशलाई अस्थिरतातर्फ लैजान लागेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईद्वारा लिखित पुस्तक 'गुमनाम आमाहरुको कथा' विमोचन कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन्।
'पारदर्शी ढंगले देश चलाए सब ठीक हुन्छ,' पौडेलले भने, 'तर यहाँ यस्तो भइरहेको छैन। त्यसैले राष्ट्रमाथि नै…