पुनकर्जा कार्यविधि सहज बनाउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले पुनकर्जा कार्यविधि सहज बनाउन माग गरेको छ । आगामी मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ३७ बुँँदे सुझाव पेश गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई भी आकारमा लैजाने गरी विस्तारित मौद्रिक नीति ल्याउन आग्रह गरेका हुन् । औपचारिक अर्थतन्त्रलाई भी आकारमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, […]