झरना खोलाले बगाउँदा दुई बेपत्ता

झरना छहरा खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन् । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

सम्बन्धित सामग्री

हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता

हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका हुन्।

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।  दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर...

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

दाङ : जिल्लामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षका  मदन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।बुधबार दशैं टीकाको दिन मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधबार  बेपत्ता भएका डाँगीको शव बिहीबार  बिहान भेटिएको थियो। शवलाई प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।यस्तै, अर्का एकजना गुर्जे खोलाले बगाउँदा वेपत्ता भएका छन्।&nb

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो […]

कालिकोटमा खोलाले बगाउँदा एक बेपत्ता

कालिकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।     थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले ब

मोपुङ खोलाले बगाउँदा सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता

सोलुखुम्बुमा मोपुङ खोलाले बगाउँदा एक नगर प्रहरी बेपत्ता भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ घर भएका दावा शेर्पा भाद्र ८ गते दिउसो करिब १२ : ३० बजे वडा नं २ स्थित मोपुङ खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।सोलुदूधकुण्ड नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत शेर्पा जुनबेसी गुम्बाबाट फर्कने क्रममा प्रदेश नं ३०२००८ प ३१५३ नम्बरको […]

खोलाले बगाउँदा एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

कैलालीमा खोलाले बगाउँदा युवती बेपत्ता

३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बिहीबार दिउँसो खोलामा नुहाउने क्रममा घर्तीमगर बगेर बेपत्ता भएको जानकारी दिंदै खोजी कार्य […]

खोलाले बगाउँदा दुई जना बेपत्ता

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।  यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...

खोलाले बगाउँदा बालिका बेपत्ता

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।...