के वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्न लागेको हो?

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न थालेसँगै सेयर बजारमा सुधार देखिएको छ।