विप्लव नेतृत्वको नेकपा स्थानीय चुनाव उपयोग गर्ने पक्षमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय चुनावलाई उपयोग गर्ने रणनीति लिने भएको छ । नेकपाको सचिवालय बैठकमा बहुमत सदस्य चुनावलाई उपयोग गर्ने पक्षमा देखिएपछि पार्टी चुनावी पक्षमा उभिएको हो ।