सरकारले सीमा नियमन कडाइ गर्नुपर्नेमा सीमाविद् र कूटनीतिज्ञको जोड

काठमाडौं : सीमाविद् र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूले नेपाल-भारत र नेपाल-चीनको सीमानामा सरकारले नियमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले बुधबार राजधानीमा आयोजना गरेको 'नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती' विषयक गोष्ठीमा सीमाविद् र कू...