चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

प्रदेशमा बसोवास गर्ने सीमान्तकृत जाति चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले ल्याएको चिउरी र

सम्बन्धित सामग्री

चिउरी–चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट सीमान्तकृत समुदाय चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यक्रम सुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत चेपाङ समुदायलक्षित चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यव्रmम सञ्चालन गर्न छनोटमा परेका बागमती प्रदेशका तीन जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयबिच सम्झौता गरिएको छ

चिउरी र चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता

चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबिच सम्झौता भएको छ ।

वाग्मतीमा 'चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रम'

वाग्मती प्रदेश सरकारले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रम संचालन गर्न निर्देशिका तयार पारेको छ । सीमान्तकृत चेपाङ, समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन र चेपाङ, चमेरो र चिउरीबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्दै आर्थिक र वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सिमान्तकृत जाति चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।  तयारी स्वरूप बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट ‘चिउरी...

बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८० समेत स्वीकृत गरेको हो ।

व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा विकास निर्माणमा लागौँ : मुख्यमन्त्री जमट्टेल

मकवानपुर : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन्।जिल्लाको राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए।मुख्

चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि […]

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन), ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका […]