काठमाडौं, ११ जेठ । प्रतिनिधि सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक विघटन गराइकेका छन् । ५ पौष २०७७ मा गरेको विघटनलाई ११ फागुनको सर्वोच्च अदालतको फैसलाले असंवैधानिक ठहर गरी पुनःस्थापना गरेको थियो । ओलीले त्यसपछि राजीनामा दिई पुनः अल्पमतको सरकारको प्रधानमन्त्री बनी प्रक्रिया मिलाएर ७ जेठको मध्यराति प्रतिनिधि सभा विघटन गराए । रोचक पक्ष यो […]