पशुपति शम्शेर राणाको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’मा सर्‍यो

आफूलाई छुट्टै दलको रूपमा दर्ता गर्ने आदेश दिन माग गर्दै प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले दिएको रिटमाथिको सुनुवाई हुँदाहुँदै समय सकिएपछि सरेको छ। न्यायाधीश तेजबहादुर केसीको इजलासले यो रिटमाथिको पहिलो सुनुवाई गरिरहेको थियो। आज सुनुवाई नसकिएकाले सुनुवाई सरेको तर अर्को दिन तोकी नसकिएको सर्वोच्च प्रवक्ता नारायण प्रसाद पन्थीले बताए। साउन २२…