भुवन गिरीको मुद्दामा वैवाहिक बलात्कार र बलात्कारमा अल्मलिएका न्यायाधीशले मागे बहस नोट

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्धको बलात्कार मुद्दामा आज जिल्ला अदालत काठमाडौंले गर्ने भनेको फैसला टरेको छ । मुद्दाको अन्तरवस्तुमा न्यायाधीश नै अल्मलिएपछि बहस नोट पेश गर्न आदेश दिएका छन् । न्यायाधीश गिरीकी पत्नी आरतीले पतिविरुद्ध सुरुमा जिल्ला अदालत कपिलवस्तुमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उक्त मुद्दाको फैसला नआउँदै उनले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा […]