काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा आज त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा आर्मी जितको लक्ष्यसहित उत्रने छ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम तयारी अवस्थामा रहेको बताए।
'क्लब लाइसेन्स पाएदेखि नै हामीले तयारी सुरु गरेका थियौं।