महान् वैज्ञानिक अल्वर्ट आइन्सटाइनका अनुसार फरक परिणामको आश राखेर बारम्बार त्यही काम त्यसरी नै गर्नु भनेको पागलपन हो । यो बजेटको मौसम हो र वर्षेनि निकै उत्साहका साथ सरकारले बजेट बनाउँदछ र अपवाद बाहेक जति उत्साह र पवित्र मन्त्रोच्चारणका साथ बजेट बनाए पनि सबै बजेटहरूको समीक्षा प्रायः उस्तै हुन्छ न्यून विकास बजेट खर्च । त्यसपछि […]