नेपाली युवती बनेर दिल्लीमा बसिरहेकी चिनियाँ युवती पक्राउ

चेकजाँचका क्रममा युवतीको साथबाट नेपाली नागिरकताको प्रमाणपत्र फेला परेको छ, जसमा उनको नाम डोल्मा लामा लेखिएको छ ।