काठमाडौं : बर्दियाको राजापुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरापुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आज (मंगलबार) सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।राजापुर नगरपालिका-४ सरस्वती भवन नजिकबाट पक्राउ परेका उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। यस्तै बु