नेकपा एमालेले पार्टी एकतालाई अझै सुदृढ बनाउने बनाउने भएको छ । १० बुँदे सहमती कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर आन्तरिक एकतालाई थप सुदृढ बनाउने एमालेको निष्कर्ष छ । दश बुँदे सहमती कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो । बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालम