राष्ट्रिय प्रशारण लाइनसँग अझै जोडिन सकेन बाजुरा

धनगढी-विकासको दृष्टिले सबै भन्दा पछाडि परेको बाजुरा जिल्ला राष्ट्रिय प्रशारण लाइनसँग अझै जोडिएको छैन । नेपाल सरकारले आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रमबाट चार वर्षमा सबै घरधुरीमा विद्युतको पहुँच पु-याइसक्ने लक्ष्य लिएको भएपनि सो अनुसार बाजुरा जिल्लामा विद्युतीकरणको काम अगाडि बढ्न सकेको छैन ।नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार बाजुरा जिल्लामा १३.४४ प्रतिशत घरधुरीमा मात्रै […]