रामेछाप बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं, असार २१ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङका रिपोर्टर्स नेपाललाई बताइन् । आफूअहिले घटनास्थलतर्फ जाँदै गरेको र मृतकको संख्या थपिन सक्ने […]