एनआईसीका ग्राहकले दराजमा अनलाईन किनमेल गर्दा २५ रुपैयाँसम्म छुट पाउने

एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । बैंकले चाडपर्वलाई लक्षित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न दराज यस्तो सम्झौता गरेको हो। यो ...