२८ जेठ, धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामी …
जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।
बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको अगुवाईमा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो।...
लमजुङ। लमजुङमा विपदसंग सम्बन्धित कृतिम घटना अभ्यास तथा तालिम भएको छ । जिल्लास्थित सुरक्षा समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीले बगाएकाको व्यत्तिको उद्धार तथा उपचार सम्वन्धी नमुना अभ्यास गरेको हो । बेसीसहरस्थित नगरपालिका १ उदीपुर स्थित मर्स्यङदी जलविद्युत केन्द्रको बाँध क्षेत्रमा सो अभ्यास भएको हो । नदिमा बाढीले बगाएकाको खोजी तथा […]
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेसन) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म स्याङ्जाको आयोजनामा सिमुलेसन गरिएको हो । कालिगण्डकी नदी किनारामा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु-याउने विधिकाबारेमा नमुना अभ्यास गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल ४ […]
स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी नदिमा विपद् व्यवस्थापन सम्वन्धी (बाढी पहिरोमा नमुना अभ्यास सिमुलेसन) सम्पन्न भएको हो । जसअन्तर्गगत पहिरो तथा जल उद्धार कार्य नमुना अभ्यास गरिएको थियो । राज्यको […]
लमजुङ– लमजुङ सदरमुकाम बेसीसहरमा विपद व्यवस्थापनसम्बन्धी भूकम्पमा उद्धार नमुना अभ्यास भएको छ । बेसीसहरको रानीकुवास्थित सशस्त्र प्रहरी गुल्मले सहजी मैदानमा उद्धार नमुना अभ्यास गरेको हो ।भूकम्पजन्य प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले कृतिम नमुना अभ्यास गरेको हो । भूकम्प आइपरेको प्रारम्भिक चरणमा […]