रुपन्देहीमा डिएसपीसहित १४ प्रहरीलाई कारवाही

भैरहवा ।  प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८÷७९ मा २९ […]

सम्बन्धित सामग्री

बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारवाही गर्न गृहमा पत्राचार

काठमाडौँ- मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि अपमानजनक गालीगलौज गरिएको […]

माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र

काठमाडौं : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेकोमा कारवाहीका लागि सिफारिस गरेको छ। नेपाललाई कारवाही गर्न रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको आयोग स्रोतले जानकारी दियो। फ्रि भिसा फ्रि टिकटका बारेमा नेपालले दिएको अभिव्यक्ति आचार संहिता उल्लंघनको विषय भएको आयोगको भनाइ छ। नेपाललाई आयोगले…

'बिना ढेउवा के भिसा' दिन्छु भनेका माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोधेको छ । साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनिे रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ ।  बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएक

बर्दिया घटनाबारे गृहमन्त्री–आदेश बिना प्रहरीले गोली चलायो, कारवाही  गर्छौँ

गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।  सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए । घिमिरेको ने

पर्सामा कार्यरत २४ प्रहरीमाथि विभागीय कारवाही

जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म २४ जना प्रहरीलाई विभागीय कारवाही गरेको जनाएको छ ।  पछिल्लो समयमा जिल्लामा कार्यरत प्रहरीहरुले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको...

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्। मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा…

कंगना रनौत र उनकी बहिनीविरुद्ध कारवाही नगर्न बम्बई उच्च अदालतको आदेश

सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन। अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ। फस्टपोस्टका…