गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९  स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।कार्यकारी समितिमा व

सम्बन्धित सामग्री

प्रदेश विपद् व्यवस्थापन बैठक

हेटौंडा, (नेस) । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने […]